दफा १२
समितिको काम, कर्तव्य र अधिकार
: (१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम तथा विनियमको अधीनमा रही बोर्डले गर्नु पर्ने सम्पूर्ण काम कारवाहीहरू गर्नु तथा बोर्डलाई प्राप्त सम्पूर्ण अधिकारहरूको प्रयोग तथा कर्तव्यको पालना गर्नु समितिको कर्तव्य हुनेछ ।
(२) उपदफा (१) मा उल्लिखित काम, कर्तव्यको अतिरिक्त बोर्डको उद्देश्य प्राप्तिको लागि आवश्यक पर्ने अन्य कार्यहरू गर्नु समितिको कर्तव्य हुनेछ ।
(२) उपदफा (१) मा उल्लिखित काम, कर्तव्यको अतिरिक्त बोर्डको उद्देश्य प्राप्तिको लागि आवश्यक पर्ने अन्य कार्यहरू गर्नु समितिको कर्तव्य हुनेछ ।